मकवानपुरगढी गाउपलिका रनिंग शिल्ड फुटबल प्रतियोगिताको तयारी पुरा

May be an image of 12 people, people standing and outdoors
फाईल फोटो

१७ असोज २०७८ –

यहि असोज १९ गते बाट २४ गते सम्म मकवानपुर गढी गा.पा ३ मक्रान्चुली मा हुने मकवानपुरगढी गाउपलिका रनिंग शिल्ड फुटबल प्रतियोगिताको तयारी पुरा भएको आयोजक संस्था गढी स्टार स्पोर्ट्स क्लबले जनाएको छ ।

यो वर्ष प्रतियोगितामा सहभागी हुन २४ समुह दर्ता भएका छन् । यो संगै आयोजक संस्था गढी स्टार स्पोर्ट्स क्लबले १९ गते देखी २४ गते सम्म संचालन हुने भिभिन्न चरणका खेल तालिका र समय समेत सार्बजनिक गर्दै १९  गते उद्घाटन कार्यक्रम गरि लिग चरणको  गते ६ खेल हुने , २० र २१ गते ८/८  खेल हुने २२ गते लिग चरणको अन्तिम २ खेल भै नक-आउट चरणको ६ खेल हुने छ । तेस्तै २३ गते नक-आउट चरणको अन्तिम २ खेल हुनुका साथै क्वाटरफाइनलमा चरणको ४ खेल हुने र  खेलको अन्तिम दिन अर्थात् असोज २४ गते सेमिफाइनल, तेस्रो स्थान, दितीय र प्रथम अर्थात् फाईनल खेल गर्दै कार्यक्रम समापन गर्ने कार्यतालिका आयोजक संस्थाले प्रकाशन गरेको छ ।

यस मकवानपुरगढी गाउपलिका रनिंग शिल्ड फुटबल प्रतियोगितामा बिजेता समुहले नगद ५०००० सहित ट्रफी,मेडल र प्रमाणपत्र उप-बिजेता समुहले नगद ३५००० सहित मेडल र प्रमाणपत्र र तेस्रो हुने समुहले नगद २०००० मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने खेल अवधिभर उत्कृस्ट खेलाडी ,गोल रक्षक र सर्वाधिक गोलकर्ता लाई समेत ट्रफी प्राप्त गर्ने छन् ।

उक्त उद्घाटन कार्यक्रमको रेडियो मकवानपुरगढी ९५ मेगाहर्ज का साथै रेडियो मकवानपुरगढी को आधिकारिक फेसबुक पेज र www.radiomakwanpurgadhi.com बाट समेत प्रत्यक्ष प्रशारण समेत हुने छ ।

No photo description available.
May be an image of ‎text that says '‎मटार ਵਲਟਜ KمNع २0७০ Round 16 Game Schedule 22/06/2078 Game No. Match 25R16E 26R16F 27 R16G 28 R16H 29 R16A 30 R16B Time 10:00am 11:00am 2:00pm 3:00pm 4:00pm 5:00pm Round 23/06/2078 Game No. Match 31R16C 32R16D Quarter Finals ame No. 8:00am 9:00am Match Round QA 35QB 36QC Time 10:00am 2:00pm Quarter Final 20/06/2078 (24/06/2078) Hu Semi Final. Game No. Match 37QBsQC Place No. Time 8:00am 9:00am Semi Final Match Finals Loose sinai Game No. Time 2:00pm Third Place Match Semi Final Winners Closing Ceremoy Stars from 4:00Pm Time 3:00pm Final‎'‎

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup