मवानपुरगढी गाउँपालिका स्तरीय रनिङ्गशिल्ड फुटबल प्रतियोगितामा सहयोगि हातहरु बढ्दै ।

२०७८ आश्विन २५ गते – गढी स्टार स्पोर्ट्स क्लबले आयोजना गरेको मवानपुरगढी गाउँपालिका स्तरीय चौथो रनिङ्गशिल्ड फुटबल प्रतियोगिता सन्चालनका लागि विभिन्न ब्यक्ति तथा सस्थाहरुले आर्थिक सहयोग गरेका छन । प्रतियोगिता सन्चालनका लागि सहयोगदाताहरु तेज राज अधिकारीबाट ५००००( तेज गार्मेन्ट) ,हरि सापकोटा ५०००० , दुप्तेस्वरी मनि ट्रान्सफर (उत्सब दाहाल) १०००० ,PSP एग्रो प्रालि (सन्जय नेपाल) ५०००,सुर्य पुडासैनी ( अभियान बाख्रा फर्म) ५०००,रमेश चौलागाई १००००,बिक्रम योन्जन १००००,कोभिड प्रतिकार्य समूह १००००,सुवाषअधिकारी १००००,विजय लामा १००००,दिपक अधिकारी ५०००,प्रकाश दाहाल ५०००,नजवा सदर ५०००,रानी सामुदायिक बन उपभोक्ता समिति ५०००,बिक्रम लुम्बा ५०००,गोबिन्द शर्मा ५०००,बिस्नु प्रसाद न्यौपाने २०००,द के बि डेकोर हाउस ५० पिस पानी ,दिपक तिम्लसिना ३० पिस पानी ,सबिन ढुंगाना २० पिस पानि सहयोग गरेका छन । खेल गत असोज १९ गतेबाट शुरु भएको थियो । खेलमा बिजेता समुहले नगद ५०००० सहित ट्रफी,मेडल र प्रमाणपत्र उप-बिजेता समुहले नगद ३५००० सहित र तेस्रो हुने समुहले नगद २०००० मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने खेल अवधिभर उत्कृस्ट खेलाडी ,गोल रक्षक र सर्वाधिक गोलकर्ता लाई समेत ट्रफी प्रदान गरिएको आयोजक गढी स्टार स्पोर्ट क्लबका खेल संयोजक बिदुर हुमागाइले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin