
६ कार्तिक २०७८
नेकपा एमाले मकवानपुर गढी गाउँपालिका वडा नं ५ को अध्यक्षमा रत्नबहादुर गोले कृष्ण चयन हुनु भएको छ ।
आज भएको अधिवेशनबाट उपाध्यक्षमा मानबहादुर श्रेष्ठ सचिवमा रामकुमार खड्का उपसचिवमा दीपकसिंह रुम्बा उपसचिवमा स्मिता दाहाल चयन हुनु भएको छ ।
यस्तै नेकपा एमाले मकवानपुरगढि गाऊँपालिका ७ नं वडाको अध्यक्षमा मान बहादुर घलान चयन हुनु भएको छ । यस्तै र वडा नम्बर ४ मा अध्यक्षमा अर्जुन प्रसाद तीमल्सीना चयन हुनु भएको छ ।