६ कार्तिक २०७८

नेकपा एमाले मकवानपुर गढी गाउँपालिका वडा नं ५ को अध्यक्षमा रत्नबहादुर गोले कृष्ण चयन हुनु भएको छ ।

आज भएको अधिवेशनबाट उपाध्यक्षमा मानबहादुर श्रेष्ठ सचिवमा रामकुमार खड्का उपसचिवमा दीपकसिंह रुम्बा उपसचिवमा स्मिता दाहाल चयन हुनु भएको छ ।

यस्तै नेकपा एमाले मकवानपुरगढि गाऊँपालिका ७ नं वडाको अध्यक्षमा मान बहादुर घलान चयन हुनु भएको छ । यस्तै र वडा नम्बर ४ मा अध्यक्षमा अर्जुन प्रसाद तीमल्सीना चयन हुनु भएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्