०७ कार्तिक २०७८ – नेकपा एमाले मकवानपुर गढीको ८ वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ अधिवेशन बाट मकवानपुरगढी गाउ पालिकाका सबै वडामा २५ सदस्यीय कमिटि गठन भएको छ ।

मकवानपुरगढी वडा नं १ मा फूलमान गोले, २ मा चन्द्र बहादुर आले , ३ मा राजु सापकोटा, ४ मा अर्जुन प्रसाद तिमल्सिना, ५ मा रत्न बहादुर गोले (कृष्ण), ६ मा दुब प्रसाद खतिवडा, ७ मा मान बहादुर घलान र ८ मा शुफत दोङ्गको अध्यक्षतामा नया वडा कमिटि गठन भएको हो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्