कात्तिक ३०, २०७८
बागमति प्रदेसका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले बिकास पहिलो प्राथामिकता भएको बताउनु भएको छ । बागमति गाँँउपालिका वडा न ४ मा पार्टी प्रबेश कार्यक्रमा बोल्नु हुदै, मन्त्रीमोक्तानले राज्य सञ्चालन गर्न केपी ओली सरकारलाई दिदा देशलाइ ठुलो घाटा लागेको बताउनु भयो । उहाँले गरिबि निबारण को लागि माओबादीको सरकार आवश्यक भएको भन्दै कुलमान जस्तो देशलाइ चाहीने ब्यक्तिलाई हटाएर आफ्नो सालोलाइ पदमा राख्दा ओलीले देसलाइ करोडौ घाटा लगाएको बताउनु भयो । पुर्बी मकवापुरको बागमति गाँँउपालिकामा एमाले काग्रेस,राप्रपा, पार्टी परित्याग गरि ५० जना नेकपा माओबादी केन्द्रमा प्रबेश गरेका छन ।