नेपाल कम्युनिस्ट पार्टी (एमाले ) मकवानपुरगढि वडा नम्बर २ को वडा पार्टी कार्यालय उद्घघाटन ।

१५ पौष २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले ) मकवानपुरगढि गाउँ पालिका वडा नम्बर २ को वडा पार्टी कार्यालय उद्घघाटन गरिएको छ। नेकपा एमाले केन्द्रिय सदस्य तथा संसदको अर्थसमिती सभापती कृष्ण प्रसाद दहालको प्रमुख आतिथ्यतामा उद्घघाटन भएको हो ।  कार्यक्रममा प्रदेश कमिटी सदस्य पदमा पौडेल र रामजी सापकोटा ,जिल्ला कमिटी सदस्य चन्द्र योन्जन र वीर बहादुर रुम्बा गाउ कमिटी सदस्यहरु टेक बहदुर किङरिङ, माया बल, सन्त बहादुर लामाको उपस्थिति रहेको थियो । कार्यक्रम चन्द्र बहादुर आलेको अध्यक्षतामा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup