मकवानपुरगढी गाउँपालिका चैत्र १२ मा बालमैत्री पालिका घोषणा हुँदै

२०७८ फागुन २४

मकवानपुरगढी गाउँपालिका चैत्र १२ मा बालमैत्री गाउँपालिका घोषणा हुदै छ पालिकामा आज बसेको कार्यपालिका बैठकले यहि फागुन २७ गते पालिकाका सम्पूर्ण वडा बालमैत्री वडा घोषणा गर्ने र चैत्र १२ मा गढी ५ धादिङ्ग चौरमा भब्य संग पालिकानै बालमैत्री घोषणा गर्ने निर्णय भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिनुभयो  । यो संगै मकवानपुरगढी गाउँपालिका जिल्लाकै तेस्रो बालमैत्री पालिका बन्दै छ यस अघि मनहरी गाउँपालिका बकैया गाउँपालिका क्रमश पहिलो र दाश्रो घोषणा भैसकेका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin