मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ मा ५०० मत गणनाको अप्डेट ।

iमकवानपुरगढी गाउँपालिका वडा नम्बर १ मा ५०० मत गणना भएको छ । ५०० मत गणना गर्दा गाउ पालिका अध्यक्षमा नेपाली काग्रेसका उम्मेदवार दोर्जे लामा स्याङतानले २७५ र एमालेका उम्मेदवार बिदुर हुमागाईले १४२ मत प्राप्त गर्नु भएको छ ।
पालिका उपाध्यक्षमा गठबन्धनको उम्मेदवार मानकुमारी पाख्रिनले २१६ मत र एमालेका उम्मेदवार सन्तु थिङले १५३ मत प्राप्त गर्नु भएको छ । १ नम्बर वडा अध्यक्षमा काग्रेसका उम्मेदवारले २५९,एमालेका उम्मेदवारले १४९ र माओबादी केन्द्रका उम्मेदवारले ६४ मत प्राप्त गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin