मकवानपुरगढी गाउपालिका वडा नम्बर ८ को अध्यक्षमा कांग्रेसका कुमार घिसिङ बिजयी

मकवानपुरगढी गाउपालिका वडा नम्बर ८ को अध्यक्षमा कांग्रेसका कुमार घिसिङ बिजयी हुनु भएको छ ।
उहाले एमालेका उम्मेदवार लाई ९८ मतले पराजित गर्नु भएको हो । घिसिङले ४४८ मत ल्याउँदा एमालेका बिनोद पुडासैनीले ३५० र माओवादीका उम्मेदवारले २४४ मत प्राप्त गर्नु भएको छ । घिसिङ प्यानलसहित बिजयी हुनु भएको हो।उहाँ दोस्रो पटक बिजयी हुनु भएको छ ।खसेकाे मत १०८१ खसेको थियो ।
गाउ पालिका  अध्यक्षमा दोर्जे लामा स्याङ्तानले  ६२०
एमालेका बिदुर हुमागाइले ३७४ मत प्राप्त गर्नु भएको छ ।
यस्तै उपाध्यक्षमा माओबादी केन्द्रकि मानकुमारी पाख्रीनले  ५८४ र एमालेकी  सन्तु थिङले  ३६८ मत प्राप्त गर्नु भएको छ ।

Flash News Slide राजनीति समाचार स्थानीय