यस्तो रहनेछ आजको मौमस

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको मिचाउङ नामक सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार, आँधीको प्रभावले हाल कोशी र मधेस प्रदेशका साथै देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखिमौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *