डिप्लोमा इञ्जिनियर्स एशोसिएसन बागमती प्रदेश अध्यक्षमा घिमिरे निर्वाचित , संगठन विभाग प्रमुख को जिम्मेवारी सचिव समीर दहाललाई


२१ माघ २०८०
बागमती प्रदेश डिप्लोमा ईन्जिनियर्स एशोसियसन नेपाल (डिन) को प्रथम अधिवेशन सम्पन्न भएको छ । प्रदेश अधिवेशन बाट दिवाकर घिमिरेको अध्यक्षतामा ११ सदस्य प्रदेश कमिटी गठन गरिएकोे छ ।
कमिटीको उपाध्यक्षमा ओम राज श्रेष्ठ, उपाध्यक्ष महिलामा स्मीता श्रेष्ठ, महासचिवमा सिद्धेश्वर श्रेष्ठ सचिवमा समिर कौशिल सचिव महिला मन्दिरा श्रेष्ठ, सचिव समिर दहाल, कोषाध्यक्षमा बसन्त कुमार विमल र सदस्यहरुमा अमृत बहादुर माझी, गंगा मान,बिज्ञान पौडेल र जयराम चौलागाईँ रहनु भएको छ । डिप्लोमा ईन्जिनियर्स एशोसियसनको पहिलो बैठकबाट संगठन विभाग प्रमुखको जिम्मेवारी सचिव समीर दहालले पाउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *