मकवानपुर गढी गाउपालीकाले दैनिक ज्यालादारी गरेर गुजारा गर्ने मजदुरलाई राहात बितरण गर्ने ।

मकवानपुर गढी गाउँपालीकाले लक डाउनको अबधिमा दैनिक ज्यालादारी गरेर गुजारा गर्ने मजदुरलाई खाध्यान्ह सामाग्री बितरण गर्ने भएको छ ।

गााउँपालीका अध्यक्ष बिदुर हुमागाईको अध्यक्षतामा मंगलबार बसेको कार्यपालीकाको आकश्मीक बैठकले दैनिक ज्यालादारी गरेर गुजारा गर्ने मजदुरलाई समस्या नहोस भनेर खाध्यान्ह बितरण गर्ने भएको हो ।

कोरोना प्रभाबितलाई राहात बितरण कार्यबिधि २०७६ अनुमोदन गर्दै दैनिक आबश्यक पर्ने खाध्यान सामाग्री बितरण गर्ने निर्णय गरेको गाउँपालीका प्रबक्ता तथा वडा वडा नम्बर ३ का अध्यक्ष भागबत घिमिरेले जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin