
काठमाडौ । इन्धनको भण्डारण भरिएपछि आयल निगमले पेट्रोलियम पाइपलाइनबाट आयात बन्द गरेको छ । अमलेखगन्ज डिपोको मौज्दात क्षमता २० हजार ६०० किलोलिटर छ ।
अहिले इन्धनको भण्डारण गृह नै भरिएपछि बिहीबार बिहान साढे ५ बजेदेखि आपूर्ति बन्द गरिएको डिपो प्रमुख भरत रेग्मीले जानकारी दिए ।
आजको कान्तिपुर दैनिकमा खबर छ ।