हेटौंडा -४ श्रमिक मावी आईसोलेसनमा ८ जना

हेटौंडा । हेटौंडा -४ श्रमिक मावीको आईसोलेसनमा राखी ८ जनाको उपचार भइरहेको छ ।

आईसोलेसनमा रहेका ८ जना मध्ये ३ महिला र २ बालक रहेका छन । उनीहरू मध्ये दुई जना भर्खरै भारतबाट आएका बढि शंकास्पद र १ जनामा लक्षण समेत मिल्दाे रहेकाे आईसोलेसन ईन्चार्ज भोलाप्रसाद चौलागाईंले बताउनु भयो । कुल ८ जनामा २ बालक सहित एक महिला भने हेटाैडा मै बस्दै आएका भारतिय रहेका छन र ती तिनै जना भने काेभिड १९ संक्रमणकाे उच्च जााेखिममा नरहेको ईन्चार्ज चौलागाईंले बताउनु भएको छ ।

आईसोलेसनमा रहेका सबैको स्वाब परिक्षणको प्रयोगशालामा पठाइएको र उनीहरुको रिपोर्ट आउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin