दोस्रो सँस्करणको एनएसएलमा मकवानपुरका ९ खेलाडीले खेल्दै रेडियो मकवानपुरगढी२ हप्ता अघि आजबाट सुरु हुने दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) प्रतियोगितामा मकवानपुरका ९ जना खेलाडीले खेल्ने भएका छन् ।…
मकवानपुरगढी गाउँपालिकास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधी प्रतिभा युवा क्लबलाई रेडियो मकवानपुरगढी२ महिना अघि२ महिना अघि ३ कार्तिक २०८० मकवानपुरगढी गाउँपालिकास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधी मकवानपुरगढी ४ मा रहेको प्रतिभा युवा क्लबले जितेको छ। शुक्रबार…
बकैया–४ को आयोजनामा पुरुष खुल्ला फुटबल प्रतियोगिता रेडियो मकवानपुरगढी२ महिना अघि श्रृजना युवा क्लब बकैया–४ को आयोजनामा पुरुष खुल्ला फुटबल प्रतियोगिता जारी छ । क्लबले नेपालीहरुको महान पर्व बडादशैँ, शुभदिपावली तथा…
मकवानपुरगढी गाउँपालिकास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता जारी रेडियो मकवानपुरगढी२ महिना अघि२ महिना अघि १ कार्तिक २०८० मकवानपुरगढीमा जारी गाउँपालिकास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार ८ वटा खेल भएको छ । दोस्रो दिनको…
मकवानपुरगढी गाउँपालिका स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता सुरु रेडियो मकवानपुरगढी२ महिना अघि२ महिना अघि २९ असोज २०८० मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको गढि स्ट्रार स्पोर्ट्स क्लबको आयोजनामा छैटौ संस्करणको मकवानपुरगढी गाउँपालिका स्तरीय…
मकवानपुरगढी गाउँपालिका स्तरीय 6A साईड शिक्षक फुटबल प्रतियोगिताको उपाधी भानु माबिलाई रेडियो मकवानपुरगढी२ महिना अघि२ महिना अघि २७ असोज २०८० मकवानपुरगढी गाउँपालिका स्तरीय 6A साइड शिक्षक फुटबल प्रतियोगिताको उपाधी भानु माबिले हात पारेको छ । मकवानपुरगढी ३…
मकवानपुरगढी गाउँपालिका स्तरीय 6A साईड शिक्षक फुटबल प्रतियोगिता सुरु रेडियो मकवानपुरगढी२ महिना अघि २६ असोज २०८० मकवानपुरगढी गाउँपालिका स्तरीय 6A साईड शिक्षक फुटबल प्रतियोगिता मकवानपुरगढी ३ मक्राञ्चुलीमा रहेको भानु मिनिपिचमा शुुक्रबार देखि सुरु…
निश्चित मापदण्ड निर्धारण गरेर मात्र पदक दिनेछौं ः गृहमन्त्री श्रेष्ठ रेडियो मकवानपुरगढी२ महिना अघि२ महिना अघि हेटौंडा, १५ असोज उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले बर्तमान सरकारले देशका युवालाई देशमा नै रोजगार दिनसक्ने बनाउने अभियानको लागि…
अखिल नेपाल खेलकुद महासंघ मकवानपुरगढीको अध्यक्षमा बिक्रम लामा रेडियो मकवानपुरगढी२ महिना अघि२ महिना अघि ११ असोज २०८० नेकपा माओबादी केन्द्र सम्बद्ध अखिल नेपाल खेलकुद महासंघ मकवानपुरगढी गाउँपालिकाको प्रथम भेला बिहिबार सम्पन्न भएको छ ।…
मकवानपुरगढी गाउँपालिका स्तरिय भेट्रान्स कप फुटसलको उपाधी खेलकुद बिकास समिति मकवानपुरगढी–२ लाई रेडियो मकवानपुरगढी३ महिना अघि३ महिना अघि ६ असोज २०८० मकवानपुरगढी गाउँपालिका स्तरिय भेट्रान्स कप फुटसल प्रतियोगिताको उपाधि खेलकुद बिकास समिति मकवानपुरगढी–२ ले हात पारेको छ ।…