हेटौंडा १ चौकिटोलमा रहेकोे बृद्धआश्रममा मनाइयो विश्व दुध दिवस
६ वर्ष अघि | गोविन्द शर्मा तिमल्सिना
मकवानपुर । केन्द्रिय दुग्ध सहकारी संघको संयोजन तथा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको आयोजनामा हेटौंडा १ चौकिटोलमा रहेकोे ॐ बृद्धआश्रममा भएका बृद्ध बा-आमालाई खिर खुवाई आज विश्व दुध दिवस...