सहकारी संजालको तरकारी कारोबार , आज एक्कै दिन बिक्री केजी ७ हजार
६ वर्ष अघि | गोविन्द शर्मा तिमल्सिना
मकवानपुर । किसान देखि उपभोक्ता सम्म सहकारी मार्फत गरिएको तरकारी कारोबारमा आज एक्कै दिन ७ हजार केजी तरकारी बिक्री भएको छ । आज काउली , बन्दा , मुला लगायतका तरकारी...