कोरोना भाइरसको संक्रमण प्रदेशमा फैलन नदिन सवै खालका तयारी – मुख्यमन्त्री पौडेल हेटौंडामा ५ सय वेडको क्वारेन्टाइन स्थापना गरीने ।
६ वर्ष अघि | गोविन्द शर्मा तिमल्सिना
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले कोरोना भाइरसको संक्रमण प्रदेशमा फैलन नदिन सवै खालका तयारी गरिएको वताउनुभयो । यसका लागि सवै मन्त्रालय र मातहतका कार्यालयलाई जुट्न पनि आग्रह गर्नुभयो । बागमती...