मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा दहाल निर्वाचित ।
११ महिना अघि | एम पी शर्मा
मकवानपुरगढी ३ मक्राञ्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुन अर्जुनप्रसाद दहाल निर्वाचित हुनुभएको छ। अध्यक्षका प्रतिस्पर्धी कृष्णप्रसाद पोखरेललाई पराजित गर्दै दहाल दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो।...