मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौडा अस्पतालमा उपचार सेवा प्रभावकारी हुन सकेन – राकेश कुमार शर्मा
२०८२ चैत्र २५ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुरको हेटौंडा उपमहानगरपालिका मा अवस्थित हेटौंडा अस्पताल विगतदेखि नै अपेक्षित स्तरको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न असफल हुँदै आएको यथार्थ सबै सर्वसाधारण नागरिकलाई विदित नै छ । नागरिकहरूले सहज, सुलभ...