लकडाउनले शहरमा छ कष्ट , गाउँका जनता खेतीपाती अनि घर-घरायसी काममा ब्यस्त
६ वर्ष अघि | गोविन्द शर्मा तिमल्सिना
मकवानपुरगढी , कोभिड १९ अर्थात् नोबोल कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर सरकारले यहि चैत्र ११ गते देखि देशभर लकडाउन गरिरहेको छ । जसका कारण अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द हुँदा...