नारायणी बहुउद्देश्यीय सहकारी संस्था लि. द्वारा विपन्न परिवारलाई नगदसहित खाद्यान्न सहयोग
६ वर्ष अघि | गोविन्द शर्मा तिमल्सिना
मकवानपुर , हेटौंडा – ९ पशुपतिनगरमा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्था लि. र संस्थाका कर्मचारीहरु मिलेर हेटौंडा – ९ मा रहेका विपन्न श्रमिक परिवारलाई नगद सहित खाद्यान्न वितरण गरिएको छ...