मकवानपुरगढीमा ११ सदस्यीय नेपाल तामाङ घेदुङ कार्यसमिति गठन
२०८० माघ २० गते प्रकाशित | रेडियो मकवानपुरगढी
२० माघ २०८० मकवानपुरगढीमा गाउँपालिका स्तरीय नेपाल तामाङ घेदुङ कार्यसमिति गठन भएको छ । बुधबार मकवानपुरगढी -२ नम्बर स्थित सामुदायिक भवनमा भएको भेलाले कार्य समिति गठन गरेको हो । नेपाल...