पालिका अध्यक्ष विज्ञ शिक्षकसहित अनुगमनमा
२०८० फाल्गुन १ गते प्रकाशित | रेडियो मकवानपुरगढी
१ फागुन २०८० एमपी शर्मा मकवानपुरगढी गाउँपालिका वडा नम्बर–७, कार्कीडाडामा रहेको बुद्धधर्म आधारभुत विद्यालय र सुकौरामा रहेको जनता माविको सोमबार शैक्षिक अनुगमन गरिएको छ । विषय विज्ञसहितको टोली लिएर पुगेका...