बागमती प्रदेशसभा बैठकः दुई वटा विधेयक पारित
२०७६ चैत्र ७ गते प्रकाशित | गोविन्द शर्मा तिमल्सिना
बागमती प्रदेशसभाको आज बसेको बैठकले दुई वटा विधेयक पारित गरेको छ । बैठकले स्थानीय तहका पदाधिकारी, सस्दयहरुको सेवासुविधको संशोधन गर्न बनेको विधेयक २०७६ र प्रदेशमा युवा परिषद् गठनको व्यवस्था गर्न...