कोरोना संक्रमण नियन्त्रणकोलागि गढी गाउँपालीद्धारा बिपद ब्यबस्थापन कोष स्थापना ।
२०७६ चैत्र १८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
कोभिड १९ कोरोनाको संक्रमण बिश्वब्यपी रुपमा फैलिदै गएको सन्दर्भमा मकवानपुरगढी गाउपालीकाले कोरोना नियन्त्रणको लागि बिपद ब्यबस्थापन कोष निमार्ण गरेको छ । गााउँपालीका अध्यक्ष बिदुर हुमागाईको अध्यक्षतामा मंगलबार बसेको कार्यपालीकाको आकश्मीक...