मनकामना दुग्ध उत्पादक सहकारीको साधारणसभा, मिल्क होलिडेको चर्चा
२०८० मंसिर १५ गते प्रकाशित | रेडियो मकवानपुरगढी
श्रीराम अर्जुन मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको ३६ औं वार्षिक साधारणसभा शुक्रवार भएको छ । संस्थाका अध्यक्ष अर्जुन प्रसाद दहालको सभाध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको...