नवराज विक हत्या प्रकरणः २३ जनालाई जन्मकैद, प्रेमिकालाई २ वर्षको जेल सजाय
२०८० मंसिर २० गते प्रकाशित | रेडियो मकवानपुरगढी
त्रिवेणी (रुकुम पश्चिम) । विसं २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा भएको घटनाको अन्तिम फैसला भएको छ । जाजरकोटका नवराज विकसहित छ जनाको हत्या भएको घटनाको मुद्दाको...