बागमती प्रदेश लोकसेवा आयोगद्वारा ७१३ कर्मचारी नियुक्त
२०८० मंसिर ८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
बागमती प्रदेश लोक सेवा आयोगले स्थापनादेखि हालसम्म विभिन्न पदमा ७१३ कर्मचारी नियुक्त गरेको छ । आयोगले स्थापनाको ४ वर्षमा स्थानीय र प्रादेशिक संरचनाका विभिन्न निकायमा रिक्त विभिन्न पदमा स्थायी नियुक्ति...