चीनमा भूकम्प : ज्यान गुमाउने संख्या ११८ पुग्यो
२०८० पुस ३ गते प्रकाशित | रेडियो मकवानपुरगढी
चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ११८ पुगेको छ। भूकम्पमा २०० बढी घाइते भएको चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ। उत्तर–पश्चिम गान्सु प्रान्तमा ६ दशमव...