मकवानपुरगढी गाउँपालिकास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधी प्रतिभा युवा क्लबलाई
२०८० कार्तिक ३ गते प्रकाशित | रेडियो मकवानपुरगढी
३ कार्तिक २०८० मकवानपुरगढी गाउँपालिकास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधी मकवानपुरगढी ४ मा रहेको प्रतिभा युवा क्लबले जितेको छ। शुक्रबार भएको फाइनल खेलमा आयोजक गढी स्टार स्पोर्ट्स क्लबलाइ ४-० गोल...