चण्डिका माविको ४४ औं वार्षिकोत्सव साँस्कृतिक कार्यक्रम सहित सम्पन्न
२०७९ फाल्गुन ११ गते प्रकाशित | रेडियो मकवानपुरगढी
११ फागुन २०७९ मकवानपुरगढी गाउँपालिका–२, शिखरकटेरीस्थित चण्डिका माविले आज बिहिबार ४४ औं वार्षिकोत्सव अवसरका विशेष कार्यक्रमको आयोजना गरेको छ । विद्यालयको वार्षिकोत्सवको अवसरमा विद्यार्थीले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन् ।...