मकवानपुरगढीका १३४ जना महिलाले लिए स्तन तथा पाठेघर क्यान्सरको परिक्षण सेवा
२०८० बैशाख १३ गते प्रकाशित | रेडियो मकवानपुरगढी
१२ बैशाख २०८० मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको जागरण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको एक दिने स्तन तथा पाठेघर मुखको क्यान्सर सम्बन्धी परिक्षणमा १३४ जनाले सेवा...