मनकामना दुग्ध प्रशोधन तथा उत्पादन उद्योगले प्राप्त गर्यो अनुज्ञापत्र।
२०७९ माघ ३ गते प्रकाशित | रेडियो मकवानपुरगढी
०३ माघ २०७९ – मकवानपुरगढी गाउपालिका ०३ मा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले दुग्धजन्य परिकारहरु उत्पादन तथा बिक्रि वितरण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडा बाट...