गठबन्धनले चुनाव जिते जनताले चाहे अनुसारकै विकास हुन्छ : कुमारी मोक्तान
२०७९ कार्तिक १७ गते प्रकाशित | रेडियो मकवानपुरगढी
बागमती प्रदेशकी सामाजिक विकास मन्त्री एवं मकवानपुर क्षेत्र नम्बर २ (क) की प्रदेश सभा उम्मेदवार कुमारी मोक्तानले लोकतान्त्रिक बाम गठबन्धनले चुनाव जिते जनताले चाहे अनुसारकै विकास हुने बताउनुभएको छ ।...