‘जोडी दौड’मा गोले दम्पती विजयी ।
२०७९ कार्तिक ५ गते प्रकाशित | रेडियो मकवानपुरगढी
५कार्तिक २०७९- मकवानपुरमा पहिलो पटक जोडी दौड प्रतियोगिता भएको छ । नेपालको पश्चिमी जिल्लाहरुमा हुने यस्ता प्रतियोगिता मकवानपुरमा भने पहिलो पटक मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा भएको हो ।...