शिक्षाका लागि राष्टिय अभियानको बागमती प्रदेश समिती पुर्नगठन
२०७९ मंसिर २६ गते प्रकाशित | रेडियो मकवानपुरगढी
२६ मंसिर २०७९- बागमती प्रदेशमा रहेका शिक्षाका लागि राष्टिय अभियानको सदस्य संस्थाहरुको दोश्रो महाधिबेशन चितबनको सौराहामा सम्पन्न भएको छ । शिक्षाका लागि राष्टिय अभियान बागमती प्रदेश संयोजक प्रकाश खतिवडाको सभाध्यक्षतामा...