बाम राष्ट्रबादी गठबन्धन अहिलेको आबश्यकता –माले महासचिव मैनाली
२०७९ साउन १९ गते प्रकाशित | रेडियो मकवानपुरगढी
नेकपा मालेका महासचिव सिपि मैनालीले अहिलेको गठबन्धनलाई परास्त गर्न बाम राष्ट्रबादी गठबन्धन बनाउन आबश्यक रहेको बतउनु भएको छ । नेकपा मालेको पार्टी कार्यालय हेटौंडामा भएको राजनीतिक भेटघाट तथा छलफल कार्यक्रममा...