ग्रामिण महिला सेवा केन्द्रद्धारा गढी,मनहरी र हेटौडामा सञ्चालित कार्यक्रमको संयुक्त अनुगमन सम्पन्न ।
२०७९ जेष्ठ २६ गते प्रकाशित | रेडियो मकवानपुरगढी
जेठ २६ मक्रान्चुली – ग्रामिण महिला सेवा केन्द्रको आयोजना तथा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा संचालित परिबर्तनका सम्बाहक coc कक्षाको हेटौडा १९ नेवारपानिमा अनुगमन कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।...