छातीमा ‘स्माइली’ टासेर नेपाल बन्दलाई सधैका लागि ‘बन्द’ गर्न उदाएका उज्वल अस्ताए
२०७८ जेष्ठ १८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
१८ जेठ २०७८ काठमाडौं : विवेकशील नेपाली दलका संस्थापक एवम् विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको निधन भएको छ। आज ४ बजेर २५ मिनेटमा मेडिसिटी अस्पतालमा उनको निधन भएको विवेकशील साझा पार्टीका अध्यक्ष...