मनकामना दुग्ध उत्पादक सहकारी संस्थामा दुग्ध परिकार बिबिधिकरण आयोजना सुरु
२०७८ जेष्ठ २७ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुरगढी ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दुग्ध परिकार बिबिधिकरण आयोजना अन्तरगत उत्पादन सुभारम्भ गरेको छ ।कोरोना महामारीका कारण किसानले उत्पादन गरेको दुध बिक्रि बितरणमा समस्या उत्पन्न...