नेकपा ऐमाले मकवानपुरगढी गाँउपालिका वडा नं ८ को अध्यक्षमा शुफत दोङ चयन हुनु भएको छ । आज देशैभर एकैसाथ भएको एमाले वडा अधिवेशनको सन्दर्भमा वडा ८ मा भएको अधिवेशनले दोङ को अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी निर्माण गरेको हो उपाध्यक्षमा सोमलाल पाख्रीन ,सचिव बिनोद पुँडासैनी ,उपसचिव शुषमा लुङ्वा र शुक्र थीङ रहनु भएको छ।