६ कार्तिक २०७८
नेकपा एमाले मकवानपुरगढी ६ को वडा अबिधेशन सम्पन्न भएको छ । अबिधेशनले दुब प्रसाद खतिवडा अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन भएको छ । अबिधेशनले उपाध्यक्षमा अम्बिका अधिकारी सचिवमा नर बहादुर स्याङ्तान उप सचिवमा पद्मा माया लुङ्वा र नवराज ढुङ्गानालाई चयन गरेको छ ।