हेटौंडा सिमेन्ट उद्योग अध्यक्षमा गणेश भेटवाल

२४ साउन,हेटौंडा। सरकारी स्वामित्वको हेटौंडा-९ मा रहेको हेटौडा सिमेन्ट उद्योगको रिक्त रहेको अध्यक्ष पदमा गणेश प्रसाद भेटवाललाई सिफारिस गरिएको छ।

सिफारिस समितिको बैठकले भेटवाललाई सिफारिस हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा सिफारिस गरेको हो।
हेटौडा सिमेन्ट उद्योगमा रिक्त रहेको अध्यक्ष पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्त गर्ने प्रयोजनका लागि गत असार ३० गते दरखास्त आह्वान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin