त्रिशुली नदीमा हेटौंडा -२ बस्ने देबकोटा बेपत्ता
२०८० अशोज १६ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-२ का ३८ वर्षीय निरन्जन देवकोटा त्रिशुली नदीमा हाम फालेर बेपत्ता भएका छन् । सोमवार साँझ करिब साढे ६ बजेतिर गजुरी गाउँपालिका-५ घाटबेसीस्थित पुलबाट नदीमा हाम फालेका थिए...