नेकपा मालेका प्रतिनिधिसभा सदस्य उमेद्धवार दहाल र अधिकारीद्धारा निर्बाचन खर्च सार्बजनिक ।
२०८० साउन १६ गते प्रकाशित | रेडियो मकवानपुरगढी
१५ साउन २०८० नेकपा मालेको तर्फबाट मकवानपुरको क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उमेद्धवार कृष्ण प्रसाद दहालले निर्बाचन खर्च बिबरण सार्बजनिक गर्नु भएको छ । २०७९ साल मंसिर ४ गते...