मकवानपुरगढी गाउँपालिका स्तरिय बुद्धिचाल प्रतियोगिताको उपाधि नवराज हुमागाईलाई
२०८० असार २ गते प्रकाशित | रेडियो मकवानपुरगढी
२ असार २०८० मकवानपुरगढी गाउँपालिका स्तरिय बुद्धिचाल प्रतियोगितामा नवराज हुमागाई प्रथम हुनु भएको छ । मकवानपुरगढी गाउँपालिका बुद्धिचाल संघको आयोजनामा भएको प्रतियोगितामा उद्धव प्रसाद सापकोटा द्धितिय, राजकुमार योन्जन तृतिय, दिवश...