मकवानपुरगढीमा एमालेको प्रतिबद्धता पत्र सार्वजनिक
२०७९ बैशाख ९ गते प्रकाशित | रेडियो मकवानपुरगढी
बैशाख ९, २०७९ – नेकपा एमाले मकवानपुरगढी गाउँ कमिटीले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा एमालेबाट बिदुर हुमागाईं र...