मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ मा ६०० मत गणनाको अप्डेट ।
२०७९ बैशाख ३१ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ मा ६०० मत गणना भएको छ । ६०० मत गणना गर्दा गाउ पालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली काग्रेसका उम्मेदवार दोर्जे लामा स्याङतानले ३६४ र एमालेका...