मकवानपुरगढी ३ : वडा अध्यक्षका उम्मेदवार अर्जुन प्रसाद दहालको चुनाबी प्रतिबद्धता पत्र सार्बजनिक । समृद्ध र खुशी वडा बनाउन यस्तो छ योजना ।
२०७९ बैशाख २० गते प्रकाशित | रेडियो मकवानपुरगढी
बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा मकवानपुरगढी गाँउपालिका वडानम्बर ३ मा गठबन्धको तर्फबाट वडा अध्यक्षका उम्मेदवार अर्जुन प्रसाद दहालले आगामी स्थानीय तहको नेतृत्व लिँदा गर्ने कामहरुको बारेमा प्रतिवद्धतापत्र सार्वजनिक...